जेष्ठ २५ गते रोटरी क्लब गोकर्णेश्वर्का प्रेसिडेन्ट मेनुका घिमिरेको को नेतृत्वमा रोटरी क्लबका सदस्य हरु को प्रतीनिधी मण्डल द्वारा अरुणोदय सामुदायिक माद्यमिक बिद्यालय, आरुबारि, गोकर्णेश्वर्-९, काठमाडौं का ३० जना गरीब तथा जेहेन्दार बालबालिका हरुलाई स्कुल ड्रेस नि:शुल्क बितरण गरियो । स्कुल ड्रेस बितरण कार्यक्रममा रोटरी इन्टर्नेसनल डिस्ट्रीक्ट-३२९२ का न्यू क्लब एड्भाइजर प्रभात योन्जन तथा रोटरी…