Mon Nov 17 2025

रोटरी क्लब अफ गोकर्णेश्वरका अध्यक्ष पदास्थापना कार्यक्रम

रोटरी क्लब अफ गोकर्णेश्वरले आफ्नो तेश्रो अध्यक्ष पदास्थापना कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमा का प्रमुख अतिथी चिन्ता मणी भट्टराईले रोटा बर्ष २०२४- २५ का अध्यक्ष मेनुका घिमिरेलाई पद तथा गोपनियता को सपथ गराउनु भयो । अध्यक्ष मेनुका घिमिरेले वहाँको कार्यकालमा रहनु भएका बोर्ड सदश्यहरुको परिचय गराउदै प्रमुख अतिथीबाट रोटरी दर्ज्यानी चिन्ह प्रदान गराइ पदको…