Mon Mar 23 2026

श्रावण २० गते आईतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने ।


१८ श्रावण २०८१, शुक्रबार  

0
Shares

काठमाडौं। बि स २०८१ श्रावण २० गते आईतवार उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुरपुर र ललितपुर मा गृह मन्त्रालयको सुचना अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उक्त दिन रातो मत्सेन्द्र नाथको भोटो देखाउने दिन भएकोले सार्बजनीक बिदा दिने निर्णय गरिएको पत्र बाट जानाइएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : ०५ बजे