Mon Mar 23 2026

कक्षा १२ plus+2 को नतिजा प्रकाशित


१८ श्रावण २०८१, शुक्रबार  

0
Shares

राष्ट्रिय पारीक्षा बोर्ड ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। यस बर्ष ५२.९१ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण रहेको बोर्ड ले जनाएको छ। अन्लाईन बाट परिक्षा रिजल्ट हेर्न 1601 मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB टाइप गरी 1600 मा पठाएर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिने जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ०४ बजे